१. SMTJ-ZENITH जापान को तोकीएको फारम भरी आफ्नो एलीएन (Alien Card) को फोटो कपी (अगाडी र पछाड़ी) सहीत SMTJ-ZENITH को ठेगानामा पठाउनु होस । एलीएन कार्ड मा तपाईको भिसा अवधी सकीएको हुनु हुदैन । विध्यार्थी र डिपेनडेनट भिसामा रहनु भएका महानुभावहरुले एलीएन कार्ड को फोटो कपि फारम संग पठुउनु होला ।
२. SMTJ-ZENITH को सम्पर्क कार्यालय वा website www.zenithremit.com बाट फारम प्राप्त गरी सदस्यता प्राप्त गर्न सकिन्छ ।
३. SMTJ-ZENITH ले तपाईको ठेगानामा अन्य जानकारी सहित Remittance Starter Kit पठाउने छ । उक्त Remittance Starter Kit पाई सके पछि मात्र पैसा पठाउन सकिन्छ ।
४. सदस्यता कार्ड पाई सके पछि जापानमा आफ्नो पायक पर्ने Tokyo Mistsubishi – UFJ, Japan Post Bank, Mizuho Bank को कुनै पनि शाखा वा ATM बाट खातामा पठाउन चाहेको रकम र पठाउदा लाग्ने सेवा शुल्क थप गरी पठाउन सकीन्छ ।
५. पैसा जम्मा गरीसकेपछि SMTJ – Zenith Remit को Office मा फ़ोन गरी पैसा जम्मा गरेको जानकारी गराएर नेपालमा पैसा पाउने कोड नम्बर पाउन सकीनछ ।