जापान बस्नुहुने सम्पूर्ण नेपाली दाजु भै तथा दिदि बह्निनिहरु मा खुशी को खबर | जेनिथ रेमिट ले जापान बाट नेपाल पैसा पठाउन अति सस्तो, सुलभ, सुरक्षित, भरपर्दो र बिना झन्झट पैसा पाउने एउटा विश्वासिलो माध्यमको सुरुवात गरेको छ | जेनिथ रेमिटले नेपाल मा वर्ल्डलिंक फाइनान्सियल सर्भिसेज प्रा. लि. संग सहकार्य गरेको छ | तपाई ले पठाउनु भएको पैसा तपाईको आफन्तले वर्ल्डलिंक मनी ट्रान्सफरको नेपाल भरि छरिएका ५०० भन्दा बढी एजेन्ट तथा शाखाहरुमा गई पैसा पाउने नम्बर र पहिचान पत्र देखी तुरन्त भुक्तानी लिन सक्नु हुनेछ |