Softbank - 080-4667-7011 & 080-3691-9798

हाम्रो सेवाहरु

Zenith Remit ले आफनो ग्राहकहरुलाई विश्वको कुनै पनि ठाउँ बाट छिटो, सरल, सस्तो र भरपर्दो रूपमा नेपालमा पैसा पठाउने सेवा प्रदान गर्दछ |

रकम प्राप्त गर्ने व्यक्तिको पुरा विवरण र नगद सहित विश्वभर रहेका हाम्रो शाखा कार्यालयहरु बाट रकम पठाउँदा नेपालमा छिटो, सरल, सस्तो र भरपर्दो रुपमा ५ मिनेट भित्र रकम प्राप्त गर्न सकिन्छ |

Zenith Remit ले आफ्ना ग्राहक वर्गलाई निम्न सेवा प्रदान गर्दछ |

• तत्काल / तुरन्त रकम भुक्तानी

विश्वको कुनै पनि ठाउँ मा रहेको हाम्रा शाखा कार्यालयहरु मा जम्मा गरेको रकम नेपाल स्थित वर्ल्डलिंक फाइनान्सियल सर्भिसेज प्रा. लि. को एजेन्टको कार्यालय मार्फत नेपालमा कुनै पनि स्थान बाट प्राप्त गर्न सकिन्छ | हाम्रो आधुनिक प्रभिधि र वर्ल्डलिंक फाइनान्सियल सर्भिसेज प्रा. लि. को नेपाल भरि छरिएर रहेका विशाल संजाल मार्फत सरल र सुरक्षित रुप मा रकम पठाउन र पाउन सकिन्छ | आवश्यक स्थान मा छिटो, सरल र बिना झन्झट रकम प्राप्त गर्न सकिने कुरामा हामी सुनिश्चितता गरौदछौ |

• बैंक खातामा रकम जम्मा

विश्वको कुनै पनि ठाउँबाट पठाएको रकम प्राप्त गर्ने व्यक्तिको नेपाल मा रहेको बैंक खाता मा जम्मा गर्ने व्यवस्था गरिएको छ | यो सेवाको लागि नेपाल स्थित प्रमुख बैंक र वित्तीय संस्थाहरु संग हाम्रो सहकार्य रही आएको छ |

• टेलिफोन र SMS मार्फत जानकारी

Zenith Remit ले नेपालमा पैसा पाउने व्यक्तिहरुलाई टेलिफोन मार्फत जानकारी दिनु को साथै SMS को माध्यम बाट पनि जानकारी प्रदान गर्दछ | नेपालमा पैसा पाए पछि Zenith Remit ले पैसा पठाउने व्यक्तिलाई पनि SMS को माध्यम बाट नेपालमा पैसा को भुक्तानी भएको जानकारी पनि प्रदान गर्दछ |

Foreign Exchange (¥)

( : 080-4667-8010)
JPY 1 = NPR 0.997
NPR 100,000 = JPY 100,301
JPY 100,000 = NPR 99,700

Service Charge

¥ 1 - ¥ 30,000 = ¥ 500
¥ 30,001 - ¥ 1,50,000 = ¥ 1000
¥ 1,50,001 - ¥ 1,000,000 = ¥ 1500
JAPAN OFFICE
SMTJ TOKYO
9F Kinshicho City Building.
2-13-4, Kotobashi
Sumida-Ku, Tokyo 130-0022
Tel: (03) 6869-5585
Fax: (03) 3635-8625
SMTJ NAGOYA
Koisa Building, 7F.
4-2-10 Sakae, Naka-ku
Nagoya-shi, Aichi-ken 460-0008
Tel: (052) 265-9797
Fax: (052) 265-9595
SMTJ Roppongi
502 Imperial Roppongi 2 go-kan
5-16-52 Roppongi
Aichi-ken 460-0008
Minato-ku, Tokyo 106-0032
Tel: 03-6426-5311
Fax: 03-6426-5441
NEPAL OFFICE
ZENITH REMIT PVT. LTD.
Kathmandu Plaza, Kamaladi
Tel: +977-1-4168800/4168783
Fax: +977-1-4168724
Email: info@zenithremit.com
Web: www.zenithremit.com
© Copyright 2011. Zenith Remit. All Right Reserved. Powered byNepal Remit International