SMTJ – Zenith Remit बाट पैसा पठाउदाँ हुने फायदा हरु |
१. एक पटक लिएको सदस्यता सधैलाई कायम हुने |
२. अन्य प्रचलित माध्यम बाट अत्यन्त कम सेवा शुल्कमा पैसा पठाउन सकिने |
३. अन्य प्रचलित माध्यम बाट अत्यन्त राम्रो Exchange Rate उपलब्ध गराइने |
४. जापान बाट पैसा पठाएको ५ मिनेट भित्र नेपालमा रहेको कुनै पनि शाखाहरु बाट भुक्तानी लिन सकिने |
५. बैंक खाता हुने प्रापक (Beneficiary) को बैंक खाता मा सिधै पैसा जम्मा गरिदिने व्यवस्था भएको |
६. हरेक Transaction को प्रापक लाई Phone र SMS को माध्यम बाट जानकारी गराइने |
७. नेपलमा पैसा पाए पछि उपलब्ध हुने रसिद लाई आय आर्जनको वैधानिक प्रमाणको रुपमा प्रयोग गर्न सकिने |
८. बिदाको दिनमा समेत कारोबार गर्न सकिने |
९. रकम पठाउन बैंकिंग औपचारिकता पुरा गर्न नपर्ने हुँदा समय र खर्च को बचत हुने |
१०. वैधानिक माध्यम बाट पैसा पठाईने भएकोले अत्यन्तै भरपर्दो र विश्वासिलो |
११. SMTJ – Zenith Remit को सेवा अत्यन्त सहज, कम खर्चिलो तथा मैत्रीपूर्ण वातावरणमा प्राप्त गर्न सकिने |